हिमलुङ हिमालमा हिमपहिरो: १० नेपाली आरोही सम्पर्कविहीन, उद्धारका लागि हेलिकोप्टर परिचालन

ecopolinews.com

मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमालमा अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत गएका आरोहीहरू हिमपहिरोमा परेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि हेलिकोप्टरमार्फत उद्धारकर्ताहरूलाई घटनास्थलमा परिचालन गरेका छन् भने दुर्गम भूगोल र मौसमका कारण उद्धार कार्यमा चुनौती थपिएको छ।

यस दुःखद् घटनाका बारेमा थप अपडेटहरू निरन्तर अपडेट गरिनेछन्।ok

प्रतिक्रिया