राजावादीहरू सक्रिय: बालाजुमा योजना, ग्वार्खुमा निर्णायक भेटघाट

ecopolinews.com

“जेन्जी राजा जनता एक हौं” भन्ने नाराका साथ शाही समर्थक युवाहरूले आगामी सडक आन्दोलन कार्यक्रमको तयारी अघि बढाएका छन्।

आज बालाजु बाइपासस्थित कामना हेल्थ सेन्टरमा **विष्णु रिमाल (राजाबादी)**को नेतृत्वमा आन्तरिक छलफल सम्पन्न भएको हो। बैठकमा मोटरसाइकल र्‍याली र आन्दोलनको रणनीतिबारे चर्चा गरिएको स्रोतले जनाएको छ।

बैठकले भोलि दिउँसो २ बजे ग्वार्खुमा पुनः भेला हुने निर्णय गरेको छ।

राजावादी युवाहरूले देशभर शाही अभियानलाई तीव्र बनाउने अठोट लिएका छन्।

प्रतिक्रिया