नेपालले संकटपश्चात् शान्ति र लोकतान्त्रिक समाधानको नयाँ अध्यायमा प्रवेश गरेको छ। गत हप्ताको दुखद घटनापछि देशलाई स्थिरता र सहमतिको बाटोमा अघि बढाउँदै सम्माननीय सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ।
यो ऐतिहासिक कदमले मुलुकलाई लोकतन्त्रको सुरक्षामा नयाँ ऊर्जा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको दूरदर्शिता र युवापुस्ताको नेतृत्वले देखाएको दृढ प्रतिबद्धता लोकतान्त्रिक समाधानप्रतिको विजयको प्रतीक बनेको छ।
अन्तरिम सरकारले आगामी महिनाहरूमा स्वच्छ र समावेशी निर्वाचनको तयारी गर्दै गर्दा हामी नेपालसँग सहकार्य गर्न र लोकतन्त्रलाई थप सबल बनाउन तयार छौं।
New Chapter for Nepal: Rt. Hon. Sushila Karki Appointed as Interim Prime Minister
Nepal has turned a historic page with the appointment of Rt. Hon. Sushila Karki as the Prime Minister of the Interim Government, ushering in a new era of stability and democratic resolve following last week’s tragic events.
This milestone reflects not only the resilience of Nepal’s democracy but also the leadership and vision of President Ramchandra Paudel and the determination of Nepal’s youth, who have stood firmly for a democratic solution.
Even as we mourn the nation’s recent losses, we commend the calm, courage, and vital role played by the Nepali Army and Chief of Army Staff General Ashok Raj Sigdel in ensuring order and guiding a peaceful transition to civilian governance.
As the interim government prepares for inclusive and credible elections in the months ahead, we stand ready to work alongside Nepal in strengthening democracy and building a more peaceful future.
२९ भदौ २०८२, आईतबार १२:४६ मा प्रकाशित