ललितपुर- मंसिर १५/१६ तिखेदेवल, ललितपुरमा अवस्थित Durbar Restro Hotel & Party Venue ले आफ्नो दोस्रो वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाउने भएको छ। वार्षिकोत्सवको अवसरमा होटलले ग्राहकहरूका लागि २०% विशेष छुट प्रदान गर्ने जानकारी दिएको छ।
कार्यक्रम मंसिर १५ र १६ गते दुबै दिन संचालन हुने छ जसमा आगन्तुकले विविध आकर्षक प्रस्तुति र स्वादिष्ट सेवाहरूको मजा लिन सक्नेछन्।
होटलले लाईभ संगित, लाईभ बार्बेक्यू (BBQ) लगायत अन्य धेरै आकर्षक व्यवस्था गरेको छ, जसले कार्यक्रमलाई झनै मनोरञ्जनपूर्ण बनाउनेछ।
दरबार रेष्ट्रोले विगत दुई वर्षदेखि गुणस्तरीय सेवा, पारिवारिक वातावरण र रमाइलो अनुभव दिन सफल हुँदै आएको छ। वार्षिकोत्सवको यस अवसरमा व्यवस्थापनले सबै ग्राहक, शुभेच्छुक र सहयोगीप्रति आभार व्यक्त गर्दै निरन्तर सेवा स्तर उच्च बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
अधिक जानकारी तथा बुकिङका लागि Durbar Restro Hotel & Party Venue, तिखेदेवल, ललितपुरमा सम्पर्क गर्न सकिन्छ। सम्पर्क नम्बर:+9771-5910889