लिभरपुलको रोमाञ्चक जित, एटलेटिको म्याड्रिडलाई ३-२ ले हरायो

ecopolinews.com

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको रोमाञ्चक भिडन्तमा लिभरपुलले एटलेटिको म्याड्रिडमाथि ३–२ को जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा लिभरपुलका एन्ड्रू रोबेर्टसन, मोहमद सलाह र भिर्गिल भान डाइकले एक–एक गोल गरे।

एटलेटिको म्याड्रिडका लागि मार्कस लियोरेन्टेले दुई गोल गरे पनि टोली हारबाट बच्न सकेन।

प्रतिक्रिया